Category: Uncategorized

माइतीघरदेखि बानेश्वरसम्म नारा ‘दलितलाई खै’ (तस्बिरहरू)माइतीघरदेखि बानेश्वरसम्म नारा ‘दलितलाई खै’ (तस्बिरहरू)

काठमाडौं, भदौ २९ ‘दलितलाई खै’ अभियान चलाइरहेका खगेन्द्र सुनारसहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।

जातीय विभेदविरुद्ध प्रदर्शन (तस्वीरहरु)जातीय विभेदविरुद्ध प्रदर्शन (तस्वीरहरु)

१२ फागुन, काठमाडौं । जातीय विभेदविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । गृहमन्त्रीसमेत जातीय विभेदमा विभेदमा संलग्न भएको भन्दै दलितका लागि दलित अभियानले काठमाडौंमा प्रदर्शन गरेको हो ।

‘दलितलाई अधिकार खै ?’ [तस्बिरहरु]‘दलितलाई अधिकार खै ?’ [तस्बिरहरु]

श्रावण २६, २०८१ दीपक केसी काठमाडौँ — संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरेपनि सरकारले तिनको कार्यान्वयन नगरेको भन्दै शनिबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

दलित अभियन्ता खगेन्द्र सुनार संसद भवन अगाडिबाट पक्राउ (तस्वीरहरू)दलित अभियन्ता खगेन्द्र सुनार संसद भवन अगाडिबाट पक्राउ (तस्वीरहरू)

– सुशील श्रेष्ठ| मंगलबार, साउन २९, २०८१ दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले संसद भवन अगाडिबाट पक्राउ गरेको छ । ]

दैलेखमा दलित समुदायको विशाल जनप्रदर्शन: ‘सचेत हौऔँ, संगठित बनौँ, संघर्ष गरौँ’दैलेखमा दलित समुदायको विशाल जनप्रदर्शन: ‘सचेत हौऔँ, संगठित बनौँ, संघर्ष गरौँ’

हिक्मतबहादुर नेपाली फागुन २, २०७७ आइतबार १७:१०:० दैलेख : एकताको सन्देश दिँदै पश्चिम नेपालका दलित समुदायले शनिबार दैलेखमा विशाल जनप्रदर्शन गरे ।

दुधेबालक बोकेर अधिकार माग्दै सडकमा (फोटो फिचर)दुधेबालक बोकेर अधिकार माग्दै सडकमा (फोटो फिचर)

उदयराज अधिकारी फागुन १, २०७७ शनिबार दैलेख : राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले दलित अधिकार प्राप्तिका लागि शनिबार दैलेखमा आयोजना गरेको विरोध सभामा महिलाहरू दुधेबालक बोकेर सडकमा आएका छन्।