अछाममा ‘दलितका लागि दलित अभियान’को जिल्ला समिति गठन हुँदैअछाममा ‘दलितका लागि दलित अभियान’को जिल्ला समिति गठन हुँदै
अछाम, असोज ८ ।न्याय, मुक्ति र आत्मसम्मानलाई मुख्य एजेन्डा बनाउँदै सञ्चालन भइरहेको ‘दलितका लागि दलित अभियान, नेपाल’ ले अछाममा जिल्ला समिति गठन गर्ने भएको छ। अभियानका अनुसार, अछाम जिल्लास्तरीय समिति