dalitlaikhai.com Uncategorized ‘दलितलाई अधिकार खै ?’ [तस्बिरहरु]

‘दलितलाई अधिकार खै ?’ [तस्बिरहरु]

‘दलितलाई अधिकार खै ?’ [तस्बिरहरु] post thumbnail image

श्रावण २६, २०८१

दीपक केसी

काठमाडौँ — संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरेपनि सरकारले तिनको कार्यान्वयन नगरेको भन्दै शनिबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

किन आन्दोलित छन् खगेन्द्र सुनार ?किन आन्दोलित छन् खगेन्द्र सुनार ?

२९ साउन, काठमाडौं । दलित अधिकारका अभियन्ता खगेन्द्र सुनार मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट पक्राउ परे ।

माइतीघरमा फेरि पनि ‘दलितलाई खै ?’माइतीघरमा फेरि पनि ‘दलितलाई खै ?’

काठमाडौं १२ फाल्गुन २०८११ दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गरेका छन्।

दुधेबालक बोकेर अधिकार माग्दै सडकमा (फोटो फिचर)दुधेबालक बोकेर अधिकार माग्दै सडकमा (फोटो फिचर)

उदयराज अधिकारी फागुन १, २०७७ शनिबार दैलेख : राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले दलित अधिकार प्राप्तिका लागि शनिबार दैलेखमा आयोजना गरेको विरोध सभामा महिलाहरू दुधेबालक बोकेर सडकमा आएका छन्।